कैलाली कारागारमा कैदीबन्दी पुनःस्थापना गर्न कठिन
धनगढी : कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएर अस्पतालमा उपचारपछि डिस्जार्च गरिएका कैदीबन्दीलाई कारागार प्रशासनले फर्काउन सकेको छैन । सेती प्रादेशिक अस्पतालले अहिलेसम्म ३६ जनालाई डिस्चार्ज गरिसकेको छ । उनीहरूमध्ये तीन जनालाई बुधबार कञ्चनपुर कारागार सरुवा गरिएको छ । अरू सबै प्रादेशिक...






