कांग्रेस महाधिवेशन सन्दर्भमा मधेस मुद्दा
मधेसका प्रतिनिधिले मधेसमैत्री कांग्रेस निर्माण गर्न भूमिका निर्वाह गर्ने कि यथास्थितिमै चित्त बुझाउने ? मधेसमा एउटा प्रश्न बारम्बार उठ्ने गर्छ– नेपाली कांग्रेसलाई सत्तामा पुर्याउन मधेसको भूमिका महत्वपूर्ण रह्यो, तर मधेसले त्यसबापत के पायो त ? उत्तर सहज छैन । कांग्रेसका...






