April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

प्रधानमन्त्रीमा दाहालको दाबीले दबाबमा देउवा

प्रधानमन्त्रीमा दाहालको दाबीले दबाबमा देउवा

काठमाडौँ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउन र पार्टीबाट दलको नेता बन्न कसरत गरिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा दाबी गरेका छन् । शनिबार देउवालाई बालुवाटारमा भेटेका दाहालले समग्र शक्ति बाँडफाँटको विषय प्रवेश गराउँदै सरकारको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । माओवादीमा चुनौती दिने अर्को नेता अघि…

शक्ति बाँडफाँट : दलका नजरमा ३४ पद

शक्ति बाँडफाँट : दलका नजरमा ३४ पद

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि अब दलहरू सत्ता र शक्तिको बार्गेनिङमा लागेका छन् । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ केही ठाउँबाहेक निर्वाचनको परिणाम आइसक्दा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ भने नेकपा एमाले थोरै सिट अन्तरले दोस्रो दल बन्ने देखिन्छ । संसद्‌मा बहुमत पुर्‍याएर सरकार निर्माण र सञ्चालनका लागि यी दुवै दल सुविधाजनक…

  • कैलाली-४ : चासोका रुपमा हेरिँदै बलायर र भट्टको प्रतिस्पर्धा

    कैलाली-४ : चासोका रुपमा हेरिँदै बलायर र भट्टको प्रतिस्पर्धा

    कैलाली : कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ लाई अहिले चासोका रुपमा हेरिन थालिएको छ। प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसका प्रदेश सभापति तथा पूर्व मन्त्री वीरबहादुर बलायर र नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका लेखराज...

  • चुनावमा प्रयोग भइसकेका मतपत्र जलाउनु कति उचित ?

    चुनावमा प्रयोग भइसकेका मतपत्र जलाउनु कति उचित ?

    काठमाडौँ : चुनावमा प्रयोग भइसकेको मतपत्र के गरिन्छ ? मुद्दा लाग्ने म्याद नाघेपछि ‘धुल्याइन्छ’ । निर्वाचन आयोगले मतपत्र धुल्याउने नाममा डढाउने गर्छ । यो वर्ष स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ५ सय मेट्रिक टनभन्दा बढी कागज प्रयोग गर्‍यो । मुद्दा लाग्ने म्याद नाघेपछि...

  • भारतीय कम्पनीद्वारा निर्मित ४ ‘कफ सिरप’ नखान डब्लूएचओको चेतावनी

    भारतीय कम्पनीद्वारा निर्मित ४ ‘कफ सिरप’ नखान डब्लूएचओको चेतावनी

    काठमाडौँ : विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले चार ब्रान्डका कफ सिरपले गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको हुन सक्ने भन्दै यी कुनै पनि उत्पादन सेवन नगर्न विश्वव्यापी चेतावनी जारी गरेको छ । ती सिरपले मिर्गौलामा गम्भीर असर पारेको र ६६ जना बालबालिकाको मृत्युसँग जोडिएको...

  • राजनीतिक दलदलमा प्रहरी: कार्यकालमा दलीय सेवा अवकाशपछि नेता

    राजनीतिक दलदलमा प्रहरी: कार्यकालमा दलीय सेवा अवकाशपछि नेता

    काठमाडौँ : नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप जबर्जस्त छ। हरेक बढुवामा मुद्दा नपरेको बिरलै हुन्छ। यस्तै सरुवामा त उच्चतम राजनीतिक चलखेल हुने गरेको तथ्य ‘ओपन सेक्रेट’ नै छ। प्रहरी संगठनभित्र राजनीतिक दलहरूले राजनीति भित्र्याएको आरोप लाग्दै आएको छ।...

  • म्यादी प्रहरीमा मागभन्दा दोब्बर बढीले दिए आवेदन

    म्यादी प्रहरीमा मागभन्दा दोब्बर बढीले दिए आवेदन

    काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि ४० दिन कार्यअवधि तोकेर खोलिएको म्यादी प्रहरी भर्नामा मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयले भदौ ३० गतेबाट असोज ६ सम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत १ लाख १५ हजार म्यादी...

  • ‘चुनाव टारेर सरकारको विकल्प खोज्ने कसरत’

    ‘चुनाव टारेर सरकारको विकल्प खोज्ने कसरत’

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ। संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकलाई पुनर्विचारका लागि सन्देशसहित १५ दिनभित्र पठाउने अधिकार दिएको...