November 1, 2026, Sunday
२०८३ कार्तिक १७

खेलकुद

आइपिएल : दिल्लीद्वारा हैदराबादलाई १ सय ९० रनको बलियो लक्ष्य

आइपिएल : दिल्लीद्वारा हैदराबादलाई १ सय ९० रनको बलियो लक्ष्य

एजेन्सी, कार्तिक २३ (ई-रैवार)  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १ सय ९० रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । दिल्लीका ओपनर शिखर धवन ५० बलमा ६ चौका र २…

आइपिएल : बेंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा

आइपिएल : बेंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा

एजेन्सी, कार्तिक २२ (ई-रैवार) सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) क्वालिफायरमा पुगेको छ । शुक्रबार राती सम्पन्न एलिमिनेटर खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो । हैदराबादले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स दिल्लीलाई हराउँदै फाइनलमा पुगि सकेको छ ।…

  • आइपिएल : हैदराबादलाई १ सय ३२ रनको बेंगलोरको सामान्य लक्ष्य

    आइपिएल : हैदराबादलाई १ सय ३२ रनको बेंगलोरको सामान्य लक्ष्य

    एजेन्सी,  कार्तिक २१ (ई-रैवार)  इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १ सय ३२ रनको सामान्य लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा...

  • डडेल्धुरामा राष्ट्रियस्तरीय खेलमैदानको निर्माण सुरु

    डडेल्धुरामा राष्ट्रियस्तरीय खेलमैदानको निर्माण सुरु

    डडेल्धुरा, कार्तिक २१ (ई-रैवार) डडेल्धुराको अजयमेरू गाउँपालिका–३ चनबेतालमा राष्ट्रियस्तरको खेल मैदान (रङ्गशाला) को निर्माण सुरु भएको छ । जिल्ला, प्रदेश र राष्ट्रिस्तरका खेलकूद प्रतियोगिता एकै स्थानमा आयोजना गर्न सक्ने गरि खेल मैदान निर्माणको सुुरुवात गरिएको हो । राष्ट्रियस्तरको खेल मैदान...

  • आइपिएल : कोलकाता चौथो स्थानमा, राजस्थान बाहिरियो

    आइपिएल : कोलकाता चौथो स्थानमा, राजस्थान बाहिरियो

    एजेन्सी, कार्तिक १७ (ई-रैवार)  राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लिग चरणबाट बाहिरिएको छ । आइतबार राती आइपिएलको लिग चरणको औं ५४ खेलमा राजस्थान कोलकातासँग ६० रनले पराजित हुँदै लिग चरणबाट बाहिरिने तेस्रो टोली बनेको हो । यो...

  • आइपिएल : चेन्नईसँग ९ विकेटले पराजित हुँदै पन्जाब बाहिरियो

    आइपिएल : चेन्नईसँग ९ विकेटले पराजित हुँदै पन्जाब बाहिरियो

    एजेन्सी, कार्तिक १६ (ई-रैवार)  इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत किङ्स इलाभेन पन्जाब समूह चरणबाटै बाहिरिएको छ । आइतबार भएको खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब समूह चरणबाट बाहिरिएको हो । चेन्नई यसअघि नै आइपिएल इतिहासमा...

  • आइपिएल : बेंगलोरलाई ५ विकेटले हराउँदै हैदराबाद शीर्ष चारमा

    आइपिएल : बेंगलोरलाई ५ विकेटले हराउँदै हैदराबाद शीर्ष चारमा

    एजेन्सी, कार्तिक १६ (ई-रैवार) इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । शनिबार राती सम्पन्न खेलमा हैदराबादले बेंगलोरलाई हराउँदै प्ले अफको सम्भावना कायमै राखेको...

  • आइपिएल : हैदराबादलाई बेंगलोरको सामान्य लक्ष्य

    आइपिएल : हैदराबादलाई बेंगलोरको सामान्य लक्ष्य

    एजेन्सी, कार्तिक १५ (ई-रैवार)   इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १ सय २१ रनको सामान्य लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ७ विकेटको क्षतिमा...

  • आइपिएल : लज्जास्पद हारसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन

    आइपिएल : लज्जास्पद हारसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन

    एजेन्सी, कार्तिक १५ (ई-रैवार)  इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो । जितका लागि १ सय ११ रनको...