बैतडीमा एक महिनामा करीव आठ लाखको अखाद्य वस्तु बरामद
बैतडी, कार्तिक ७ (ई-रैवार) एक महिनामा बैतडीमा करीव आठ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले एक महिनामा विभिन्न बजारमा अनुगमन गर्दा सात लाख ७० हजारभन्दा बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको...






