April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

मासिक २० युनिटसम्म विद्युत् खपत गर्नेलाई न्यूनतम् शुल्क ३० रूपियाँ

मासिक २० युनिटसम्म विद्युत् खपत गर्नेलाई न्यूनतम् शुल्क ३० रूपियाँ

काठमाडौं, कार्तिक १० (ई-रैबार) विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क…

दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ: परराष्ट्रमन्त्री खड्का

दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ: परराष्ट्रमन्त्री खड्का

उदयपुर, कात्तिक ८  (ई-रैवार) परराष्ट्रमन्त्री नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन्। गाईघाटमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यसकारण सबै…

  • सहकारी विभागद्वारा सय बढी सहकारी समायोजन

    सहकारी विभागद्वारा सय बढी सहकारी समायोजन

    काठमाडौं, कार्तिक ७ (ई-रैवार) सहकारी विभागले दुई वर्षमा एक सयभन्दा बढी सहकारी एकापसमा समायोजन गरिएको जनाएको छ । समान उद्देश्य र एउटै कार्यक्षेत्र भएका काठमाडौं उपत्यका र उपत्यका बाहिरका सयभन्दा बढी सहकारी समायोजन गरी ५० बनाइएको हो । दर्ता भएर लामो समयसम्म...

  • सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब बराबरको धानबालीमा नोक्सानी

    सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब बराबरको धानबालीमा नोक्सानी

    धनगढी, कार्तिक ५ (ई-रैवार) यसपटकको बर्षाले सुदूरपश्चिम प्रदेशमा किसानले लगाएको झण्डै दुईअर्ब बराबरको धानबालीमा नोक्सानी पुगेको छ । संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक प्रतिवेदनले प्रदेशभर एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार...

  • प्राकृतिक विपद्सँगै हरायो दसैँको खुसी

    प्राकृतिक विपद्सँगै हरायो दसैँको खुसी

    सुदूरपश्चिम, कात्तिक ३ (ई-रैवार) असोज महिना सकिनलाग्दा किसान वीरबहादुर चौधरी परिवारका अन्य सदस्यसहित खेतमा पाकेर झुलिसकेको धानबाली काट्ने चटारोमा थिए। घरमा वडादसैँ मनाउने तयारी सँगसँगै मनसुनी वर्षा सकिएको विश्वासमा उनले टीकाको अघिल्लो  दिन देखिनै धान काट्न सुरु गरे। टीकाको दिन...

  • वर्षाका कारण भित्र्याउन ठिक्क पारेकाे धानबाली नष्ट, किसान चिन्तित

    वर्षाका कारण भित्र्याउन ठिक्क पारेकाे धानबाली नष्ट, किसान चिन्तित

    धनगढी, कार्तिक २ (ई-रैवार) कञ्चनपुर शुक्लाफाँटाकी मिना पौडेल दशैंको अघिल्लो दिन धान काटेर दशैंको रमझममा थिइन्। टीकाको रौनक सकिएको थिएन, तर अचानक आकाश कालो निलाे हुन थाल्यो,बेस्सरी हावाहुरी चल्न थाल्यो। भीषण वर्षा हुन थाल्याे। उनले भित्र्याउन ठिक्क पारेको धानबाली खेतमै...

  • सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध

    सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध

    धनगढी कार्तिक २ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । सोमबार साँझदेखिको लगातार वर्षापछि  दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी...

  • सुदूर पहाडमा खाद्यको चामल आएन, सुपथ मूल्यको पसल पनि खुलेन

    सुदूर पहाडमा खाद्यको चामल आएन, सुपथ मूल्यको पसल पनि खुलेन

    बैतडी, असोज २२ (ई-रैवार) दशैँ अघिनै आईपुग्नु पर्ने खाद्य व्यवस्थाको १७ हजार क्विन्टल चामल नआउँदा सुदूर पहाडका दुर्गम वस्तीमा चामलको अभाव भएको छ । स्थानीय तह र साल्ट ट्रेडिङको समन्वयमा दशैँ–तिहारको अवसरमा खुल्ने सुपथ मूल्यको पसल पनि सञ्चालनमा आएका छैनन्...

  • चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

    चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

    रसुवा, असोज २२ (ई-रैवार) नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार...