April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

भारतीय आयल कर्पोरेसनले बढायो पेट्रोलियम पदार्थको मूल्य, फेरि मूल्य वृद्धि हुने

भारतीय आयल कर्पोरेसनले बढायो पेट्रोलियम पदार्थको मूल्य, फेरि मूल्य वृद्धि हुने

काठमाडौँ : इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने भएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने भएको हो । भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको…

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, आज राति १२ बजेदेखि लागू हुने

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, आज राति १२ बजेदेखि लागू हुने

काठमाडौँ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य…

  • ‘ऊर्जामा पहुँच विस्तारमा नवीकरणीय ऊर्जा अनुदान नीति’

    ‘ऊर्जामा पहुँच विस्तारमा नवीकरणीय ऊर्जा अनुदान नीति’

    काठमाडौं : नवीकरणीय ऊर्जा प्रविधिको न्यून विकास भएको क्षेत्रमा विश्वव्यापी ऊर्जाको पहुँचलाई सुनिश्चित गर्न र लक्षित वर्ग, प्रकोप पीडित वा ऊर्जाको कम प्रवर्द्धन भएको क्षेत्रमा रहेका घरायसी उपभोक्तामा ऊर्जा सेवाको न्यूनतम आधारभूत आवश्यकतालाई सुनिश्चित गर्न सरकारले नवीकरणीय ऊर्जा अनुदान नीति...

  • धानबालीमा क्षति पुगेका किसानलाई राहत दिन एक अर्ब निकासा

    धानबालीमा क्षति पुगेका किसानलाई राहत दिन एक अर्ब निकासा

    काठमाडौ: सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब निकासा गरेको छ। हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।...

  • सुदूरपश्चिम प्रदेशमा सौर्य ऊर्जा अध्ययन अनुमति

    सुदूरपश्चिम प्रदेशमा सौर्य ऊर्जा अध्ययन अनुमति

    काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको लगानी बोर्डको ४९औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास गर्ने गरी अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ ।लगानी बोर्डका प्रमुख...

  • जहाज थप्दै श्री एयरलाइन्स

    जहाज थप्दै श्री एयरलाइन्स

    काठमाडौँ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवर्धनकाे काम अघि बढाएको हो । कम्पनीले अघिल्लो...

  • पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च : पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर

    पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च : पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर

    काठमाडौं : नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको हो। मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १२५ र...

  • एमसिसी पास गर्न मध्यमार्ग खोज्दै सत्तारुढ गठबन्धन

    एमसिसी पास गर्न मध्यमार्ग खोज्दै सत्तारुढ गठबन्धन

    काठमाडौँ : सत्तारुढ प्रमुख राजनीतिक दलहरू अमेरिकी अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा उत्पन्न आशंका निवारण गर्दै त्यसलाई संघीय संसद्बाट पारित गर्ने मध्यमार्गी बाटोको खोजीमा जुटेका छन्। एमसिसीबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूले उठाएका विषयमा सरोकारवाला निकायसँग अझ प्रस्ट हुँदै...