October 18, 2026, Sunday
२०८३ कार्तिक २

बाणिज्य

फेरीको भरमा स्वामीकार्तिकका स्याउ किसान, बजार पुग्नै कठिन

फेरीको भरमा स्वामीकार्तिकका स्याउ किसान, बजार पुग्नै कठिन

बाजुरा : बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका स्याउ किसान यतिबेला बारीमा फलेको स्याउ बजारसम्म पुर्‍याउने चिन्तामा छन्। स्याउ उत्पादनका लागि अनुकूल मानिएको यस क्षेत्रमा बारीमा लटरम्म स्याउ फले पनि कर्णाली नदीमा पक्की पुल नहुँदा किसानले सहज रूपमा बजारसम्म पुर्‍याउन सकेका छैनन्। कर्णाली नदीपारि पर्ने गाउँपालिकाका अधिकांश बस्ती सडक सञ्जालसँग जोडिएका छन्। तर सडक…

करदाता प्रोत्साहन योजना: २५० रुपैयाँको सामान खरिदमा ग्राहकले जिते १० लाख रुपैयाँ

करदाता प्रोत्साहन योजना: २५० रुपैयाँको सामान खरिदमा ग्राहकले जिते १० लाख रुपैयाँ

काठमाडौं : सरकारले कर प्रणालीमा पारदर्शिता र बिल लिने–दिने संस्कारलाई प्रोत्साहन गर्न सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्यचिठ्ठा सार्वजनिक भएको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्म भएका कारोबारमध्येबाट विजेता छनोट गरेको हो। पहिलो चरणमा एक किराना पसलबाट २५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले १०…

  • अब पेट्रोलको मूल्य २०० रुपैयाँ, ग्यासको भाउ यथावत्

    अब पेट्रोलको मूल्य २०० रुपैयाँ, ग्यासको भाउ यथावत्

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आइतबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको हो। निगमले पेट्रोल प्रतिलिटर ३ रूपैयाँ, डिजेल र मट्टितेल ५ रूपैयाँ...

  • देशभर १३ लाख ७० हजार हेक्टरमा धान रोपाइँ, सुदूरपश्चिममा ९७ प्रतिशत

    देशभर १३ लाख ७० हजार हेक्टरमा धान रोपाइँ, सुदूरपश्चिममा ९७ प्रतिशत

    काठमाडौँ : देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार मङ्गलबारसम्म देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।  कृषि विभागका प्रवक्ता एवम् उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी...

  • दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

    दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

    काठमाडौं : सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको...

  • असार मसान्तसम्म खपत गरेको विद्युत् महसुलमा भ्याट नलाग्ने

    असार मसान्तसम्म खपत गरेको विद्युत् महसुलमा भ्याट नलाग्ने

    काठमाडौं : असार मसान्तसम्म उपभोग/खपत गरेको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर नलाग्ने भएको छ । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै उक्त अवधिमा खपत भएको विद्युत्‌मा मूल्य अभिवृद्धि कर आकर्षित नहुने जनाएको छ । "कुनै उपभोक्ताको संवत् २०८३ साल...

  • नेपालमा भारतीय २०० र ५०० का नोट विधिवत रुपमा प्रयोग गर्न सकिने

    नेपालमा भारतीय २०० र ५०० का नोट विधिवत रुपमा प्रयोग गर्न सकिने

    काठमाडौं : नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट विधिवत रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था गरेर ती नोटको प्रयोग खुला गरेको हो । केन्द्रीय बैंकका अनुसार २०१६ नोभेम्बर ९ पछि...