April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्तालाई रकम फिर्ता गराउनू : कार्यदल

सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्तालाई रकम फिर्ता गराउनू : कार्यदल

काठमाडौँ । सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरी सो सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न गठित कार्यदलले सरकारलाई सुझाव दिएको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यो सुझावसहितको प्रतिवेदन बुझाएको छ । संस्थाको स्थिर सम्पत्ति, अन्यन्त्र भएका लगानी र सञ्चालकको सम्पत्ति समेत बेचेर पनि बचतकर्तालाई चैतभित्र रकम फिर्ता गर्नुपर्ने कार्यदलको सुझाव…

तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला हुने

तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला हुने

सिन्धुपाल्चोक । शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो । चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा नाका आजदेखि सर्वसाधारणका लागि पनि खुलाउने सहमति भएको र सोही अनुसार नाका खुल्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी…

  • राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्ने

    राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्ने

    काठमाडौं। नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र आज जारी गर्ने भएको छ। सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था,...

  • राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्नेगरि काम गर्नु पर्छ : प्रधानमन्त्री प्रचण्ड

    राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्नेगरि काम गर्नु पर्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गरेका हुन्।...

  • विश्व बैंकले स्वास्थ्य क्षेत्रका लागि १३ अर्ब ऋण र ५० करोड रुपैयाँ अनुदान दिने

    विश्व बैंकले स्वास्थ्य क्षेत्रका लागि १३ अर्ब ऋण र ५० करोड रुपैयाँ अनुदान दिने

    काठमाडौँ । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ। विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन्। सो अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत...

  • भारतीय मलकै भरमा कैलालीका किसानले गरे खेती

    भारतीय मलकै भरमा कैलालीका किसानले गरे खेती

    टीकापुर । यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् ।  “रोपाइँ सकिँदासम्म...

  • करिब एक क्विन्टल सुन प्रकरण : अर्थमन्त्री महतले गरे विमानस्थलको निरीक्षण

    करिब एक क्विन्टल सुन प्रकरण : अर्थमन्त्री महतले गरे विमानस्थलको निरीक्षण

    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । अर्थमन्त्री महत आज बिहान निरीक्षणका लागि आज बिहान विमानस्थल पुगेका हुन् । केही दिनअघि राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद...

  • नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान

    नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान

    गुजरात । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई  नेपालमा लगानी...