May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

ओली-मोदीबीच अझै विकसित हुन सकेन ‘न्यानोपन’

ओली-मोदीबीच अझै विकसित हुन सकेन ‘न्यानोपन’

काठमाडौँ । प्रधानमन्त्री भएको ९ महिनाभित्र केपी शर्मा ओलीले दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पटक भेटवार्ता गरे पनि सम्बन्धमा न्यानोपन विकसित भएको देखिँदैन । गत शुक्रबार थाइल्यान्डमा मोदीसँग ‘वान–अन–वान’ भेटपछि ओलीले भेट फलदायी भएको प्रतिक्रिया दिएका थिए । तर, भेटघाट ओलीले भने जस्तो सकारात्मक नभएको स्रोतको भनाइ छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भूराजनीति र…

चार देश सम्मिलित टि-२० प्रतियोगिता : नेपालको विजयी सुरुवात

चार देश सम्मिलित टि-२० प्रतियोगिता : नेपालको विजयी सुरुवात

काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चार देश सम्मिलित टि-२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । कतारले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । दुवै ओपनरले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । कुशल भुर्तेल र…

  • प्रहरी कार्यालय अगाडि पुरुषको शव फेला, दुर्गा मन्दिर रक्ताम्मे

    प्रहरी कार्यालय अगाडि पुरुषको शव फेला, दुर्गा मन्दिर रक्ताम्मे

    धनगढी । ईलाका प्रहरी कार्यालय अगाडि एक पुरुषको शव फेला परेको छ। कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि एक पुरुषको शव फेला परेको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार ईलाका प्रहरी कार्यालय अगाडि...

  • नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

    नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

    काठमाडौँ । चुनावी अभियानदेखि नै ‘अमेरिका फर्स्ट’ नीतिलाई जोडतोडका साथ उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा नेपालसहित १ सय ८५ मुलुकको व्यापार प्रभावित हुने भएको छ ।...

  • आइपिएल : हैदरावादविरूद्ध कोलकाताको सानदार जित, आज मुम्बई र लखनउ खेल्दै

    आइपिएल : हैदरावादविरूद्ध कोलकाताको सानदार जित, आज मुम्बई र लखनउ खेल्दै

    काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)को साविक विजेता कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादविरूद्ध सानदार जित निकालेको छ। इडेन गार्डेनमा जारी सिजनको चौथो खेलमा कोलकाताले हैदरावादलाई ८० रनले पराजित गर्दै सानदार जित निकालेको हो। कोलकाताले २०१ रनको लक्ष्य पछ्याएको हैदरावादलाई १६.४...

  • किसानसँग सहकारी जोडिनुपर्छ : राज्य मन्त्री वम

    किसानसँग सहकारी जोडिनुपर्छ : राज्य मन्त्री वम

    धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले सहकारीले ऋण दिने र व्याज असुल्ने मात्रै नभई किसानसँग जोडिनुपर्ने बताएका छन् । जिल्ला सहकारी संघ लिमिटेड धनगढीले आयोजना गरेको ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री...