कलियुगमा हुने यी १० महापाप, जो भीष्म पितामहले द्वापरयुगमै बताएका थिए
सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग । धर्मशास्त्रमा यहि चार युगको व्याख्या छ । युग परिवर्तनका साथ साथै मानिसको चरित्र, उसको स्वभाव र उसको प्राथमिकता पनि बदलिन्छ । सत्ययुगमा आपसी सम्बन्धको गरिमा, मनको सच्चाईको अत्याधिक महत्व थियो । आज हामी जुन...






