April 30, 2026, Thursday
२०८३ बैशाख १७

गृह पृष्‍ठ

चितुवाको आक्रमणबाट एक जना घाइते

बैतडी,असार २५ (ई-रैवार)  बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन ।  जिल्लाको पुर्चौंडी नगरपालिका –९ तल्लादेही पुजरीगाउँका ४२ वर्षीया करबीर पुजारा चितुवाको आक्रमणबाट घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहिबार साँझ ५ बजेतिर वडा कार्यालयबाट घर फर्कने क्रममा चमेडिया भन्ने ठाउँमा पुजारामाथि चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेलगत्तै चिच्याएका…

सडक भासिएपछि साँफेबगर–मार्तडी खण्ड अवरुद्ध

बाजुरा, असार २५ (ई-रैवार) वाजुरामा सडक भासिएपछि साँफेवगर–मार्तडी खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ। मंगलबार बाजुराको द्वारी भन्ने ठाउँमा एक सय मिटरजति सडकको सतह भासिएपछि सडक अवरुद्ध भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले बताए। सडक फेरि सञ्चालनका लागि कृही दिन समय लाग्ने देखिएको छ । बाटो खुलाउन छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी गैह्रले बताए।…

  • मण्डपबाट बेहुलासहित ५ पक्राउ

    मण्डपबाट बेहुलासहित ५ पक्राउ

    पोखरा, असार २५ (ई-रैवार) धुमधामले बालविवाह हुँदैछ भनेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ‘गोप्य सूचना’ आयो। दमौलीबाट तत्काल प्रहरी टोली सूचना आएको ठाउँतर्फ गयो। नभन्दै गोप्य सूचनामा भनिएझैं विवाह चलिरहेको थियो। तनहुँको सदरमुकाम समेत रहेको ब्यास ११ दमौलीमा विवाह चलिरहेको...

  • ‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

    ‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

    सुदूरपश्चिमको स्वास्थ्य संयन्त्रको स्वास्थ्य सामाग्री खरिदमा बर्षौ राज गरेका व्यवसायी दुष्यन्त बस्नेतले ‘किर्ते’ सरकारी कागजात बनाएर करोडौको स्वास्थ्य सामाग्री खरिदको ठेक्का लिँदै आएको तथ्य बाहिरियो । अदालतमा मुद्दा विचाराधिन छ । यद्यपी यसवर्ष पनि उनलाई शंकास्पद रुपमा चार करोड बढीको...

  • संसदीय अनुगमन टोलीसंगै निलम्बित वन अधिकृतदेखी माफियाको लाम

    संसदीय अनुगमन टोलीसंगै निलम्बित वन अधिकृतदेखी माफियाको लाम

    धनगढी असार २४(ई-रैवार) दुधको साक्षी बिरालो ! यही उखानले दिन खोजेको सन्देशजस्तै अवस्था वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको फँडानीको अनुगमनमा निस्किएको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितिको हर्कतले दर्शाएको छ । भएको छ पनि त्यस्तै ! टोलीमा वनसंग...

  • बजेटमाथि छलफल नै नगरी पारित गर्ने तयारीमा प्रदेश सरकार

    धनगढी असार २४ (ई-रैवार) संसदमा बजेटमाथि छलफल नै नगरी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको छ । प्रतिपक्षी दलहरूले कोरोना महामारीको प्रभावकारी नियन्त्रण र रोकथामका लागि प्रदेशमा पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन...

  • सहमतिबाटै अघि बढ्ने ओली र प्रचण्डबीच निष्कर्ष

    काठमाडौं, असार २३ (ई-रैवार) नेपकाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच अढाइ घण्टा छलफल भएको छ । मंगलवार दिउसो करिब अढाइ घण्टा छलफलमा पछी सहमतिबाटै अघि बढ्ने निष्कर्षमा पुगेका हुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट...

  • डडेल्धुरामा पानीको थैली सहितको बच्चा जन्मियो

    डडेल्धुरामा पानीको थैली सहितको बच्चा जन्मियो

    डडेल्धुरा असार २१(ई-रैवार) डडेल्धुरा अस्पतालमा डोटीकी एक आमाले पानीको थैली सहित शिशुको जन्म दिएकी छन । दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया आमाले शल्यक्रिया मार्फत प्रसूति गराउने क्रममा यस्तो बच्चा जन्माएकी हुन । ’ यस्तो जन्म निकै दुर्लभ हुने चिकित्सकहरू बताउछन्...

  • बझाङमा पहिरोले गाउँ नै बगायो, सातजना बेपत्ता, १७ घर बगे

    बझाङ असार २० (ई-रैवार) बझाङको केदारस्यूँ गाउँपालिकामा पहिरोले १६ घर बगाएको छ । सोही पहिरोमा परि सातजना बेपत्ता भएका छन् । अविरलबर्षापछी गएराती जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को मल्लेस बस्तीमा पहिरो गएको हो । जाँदा उनीहरु वेपत्ता भएका...