सुन मूल्यमा बन्यो नयाँ रेकर्ड, एकै दिन ५ हजार ७ सयले बढ्यो
काठमाडौँ । सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ हजार बढेको सुन मूल्य बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय...






