सुन मूल्यमा बन्यो नयाँ रेकर्ड, एकै दिन ५ हजार ७ सयले बढ्यो
- Eraibar
- २०८१ चैत्र २८, बिहीबार ११:११
- 6 Shares

काठमाडौँ । सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ हजार बढेको सुन मूल्य बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढको छ।
अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ। यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो।
त्यस्तै चाँदीको मूल्य पनि ६५ रुपैयाँ बढेको छ। अघिल्लो दिन १ हजार ८ सय ३५ रुपैयाँ रहेकोमा चाँदीको मूल्य आज बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ।
- नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना
- सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, के छ सहमति पत्रमा ?
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह अल्पमतमा : भन्छन्- संवाद अझै जारी छ, मैले सबैको विश्वास पाउने छु
- लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : आङ्देम्बे
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
-
धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३ प्रतियोगिता हुने
२०८३ असार २४, बुधबार १६:४५ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ, मुख्यमन्त्रीद्वारा एमालेलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन आग्रह
२०८३ असार २७, शनिबार १८:५९ -
गम्भीर घाइते बन्दनाको उपचारमा निसर्ग हस्पिटलको ३२ लाख निशुल्क, २ वर्षपछि डिस्चार्ज
२०८३ असार ३२, बिहीबार २०:०८ -
बझाङमा जीप दुर्घटनाहुदाँ तीन जनाको मृत्यु, पाँच घाइते
२०८३ असार २७, शनिबार १८:२०





प्रतिकृया दिनुहोस्