May 1, 2026, Friday
२०८३ बैशाख १८

गृह पृष्‍ठ

सभापति देउवाले महाधिवेशन प्रभावित पार्न खोज्दै छन् : वरिष्ठ नेता पौडेल

सभापति देउवाले महाधिवेशन प्रभावित पार्न खोज्दै छन् : वरिष्ठ नेता पौडेल

   काठमाडौं, साउन १५ (ई-रैवार) नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाबाट महाधिवेशन प्रभावित पार्ने काम भइरहेको भन्दै आपत्ति जनाएको छ । ‘महाधिवेशन मिति नजिकिँदै गर्दा सभापतिबाट यसलाई प्रभावित पार्न पार्टी विधानविपरीत विभिन्न विभाग गठन गर्ने काम भइरहेको छ। यसमा हाम्रो आपत्ति छ’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने।…

कोरोना पिडित संघर्ष संयुक्त समिति र इनफ इज इनफद्वारा आन्दोलनको चेतावनी

कोरोना पिडित संघर्ष संयुक्त समिति र इनफ इज इनफद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, साउन १५ (ई-रैवार) कोरोना पीडित संघर्ष संयुक्त समिति र इनफ इज इनफले सरकार कोरोना महामारीबाट पीडित प्रति संवेदनशील बनेर राहतको कदम नचाले आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर तत्काल आफूहरुको माग पूरा नगरे आन्दोलनमा जान वाध्य हुने बताएको हो । कोरानो पीडित संयुक्त संघर्ष समितिका संयोजक…

  • बाढीले पुल बगाउँदा आवतजावत ठप्प

    बाढीले पुल बगाउँदा आवतजावत ठप्प

      कैलाली, साउन १५ (ई-रैवार) बाढीले काठेपुल बगाउँदा आवतजावत ठप्प भएकोे छ । कैलालीको कैलारी गाउँपलिका–७ बसन्तास्थित कटैनी नदीमा बनाइएको काठेपुल बाढीले बगाउँदा आवतजावत ठप्प भएकोे छ । बुधबार आएको बाढीले आधा पुल भत्काएर बगाएको हो । पुल बगेपछि ओहोरदोहोर...

  • निर्मला पन्त प्रकरणमा मुद्दा खेपिरहेका एसपी विष्ट सहित ८ प्रहरीलाई सफाई

    निर्मला पन्त प्रकरणमा मुद्दा खेपिरहेका एसपी विष्ट सहित ८ प्रहरीलाई सफाई

      कञ्चनपुर,  साउन १५ (ई-रैवार) निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका तत्कालिन एसपी विष्टसहित आठै जना प्रहरीले सफाई पाएका छन् । पन्त प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टसहित आठै जना प्रहरीले...

  • नेपालद्वारा कालापानी, लिम्पियाधुरा लगायतको बिषयमा भारतलाई जवाफी पत्र

    नेपालद्वारा कालापानी, लिम्पियाधुरा लगायतको बिषयमा भारतलाई जवाफी पत्र

      दार्चुला, साउन १४ (ई-रैवार) नेपालले कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रको बिषयमा भारतलाई जवाफी पत्र पठाएको छ । दार्चुलाको कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेपछि नेपालले भारतलाई जवाफी पत्र पठाएको हो । जिल्ला प्रशासन...

  • कञ्चनपुरमा नदीमा डुबेर बालिकाको मृत्यु

    कञ्चनपुरमा नदीमा डुबेर बालिकाको मृत्यु

    कञ्चनपुर, साउन १४ (ई-रैवार) कञ्चनपुरमा नदीमा डुबेर दुई बर्षीया बालिकाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्वर २ का सुरेन्द्र थापाकी दुई बर्षीया छोरी मुस्कान थापाको बन्दा नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक...