पार्टी विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर सार्वजनिक (नामावलीसहित)
काठमाडौं, साउन २५ (ई-रैवार) ससत्तारूढ नेपाल कम्युनिस्ट पार्टी विभाजन रोक्न ६१ सांसदले हस्ताक्षर सार्वजनिक गरेका छन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका हुन् । आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सांसदहरुले...






