May 2, 2026, Saturday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

कांग्रेसले समानुपातिक तर्फको नाम आयोगमा बुझाउने बारे छलफल गर्दै

कांग्रेसले समानुपातिक तर्फको नाम आयोगमा बुझाउने बारे छलफल गर्दै

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउने भएको छ। बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताएका हुन । उनका अनुसार अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन। उनले भने, ‘क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी मिलाएर हामीले आयोगमा नाम बुझाउने तयारी गरेको छौँ। भोलि सम्ममा…

रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि  समय र स्थानको टुङ्गो लागिसकेको छैन।  समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ।  साथै वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको…

  • कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने

    कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने

    काठमाडौँ : नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ।अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को...

  • कांग्रेस उम्मेदवार बिष्टद्वारा निर्वाचन खर्च सार्वजनिक

    कांग्रेस उम्मेदवार बिष्टद्वारा निर्वाचन खर्च सार्वजनिक

    धनगढी : नेपाली कांग्रेसका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ ले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार उनले...

  • डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु

    डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु

    डडेल्धुरा : डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ गाउँपालिका-४...

  • राष्ट्रसंघको महासभाले पारित गर्‍यो आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव

    राष्ट्रसंघको महासभाले पारित गर्‍यो आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव

    काठमाडौँ : संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ। महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो। अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइने छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका...

  • इलाका प्रहरी कार्यालय टीकापुरको हाताभित्र प्रहरी जवान मृत भेटिए

    इलाका प्रहरी कार्यालय टीकापुरको हाताभित्र प्रहरी जवान मृत भेटिए

    टीकापुर : इलाका प्रहरी कार्यालय टीकापुर कैलालीमा गएराति एकजना प्रहरी जवान मृत भेटिएका छन्। सोही कार्यालयमा कार्यरत प्रहरी जवान ३० वर्षका सन्देशबहादुर चनारा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मृतक प्रहरी जवान...