May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

काठमाडौँ : वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा…

‘जेनजी’ प्रदर्शनमा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन

‘जेनजी’ प्रदर्शनमा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन

काठमाडौँ : २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका छन् । राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार आगामी हप्ताभित्र सबै क्षतिको विवरण सङ्कलन गरिसक्ने…

  • राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने

    राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने

    काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतारमा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् । राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा...

  • संवादहीनता अन्त्य : सरकार,  दल र जेन-जीका एजेन्डा एकै मञ्चमा 

    संवादहीनता अन्त्य : सरकार,  दल र जेन-जीका एजेन्डा एकै मञ्चमा 

    काठमाडौँ : २३-२४ भदौमा उत्पन्न परिस्थितिपछि राजनीतिक दल र जेन–जीबीच रहेको संवादहीनता अन्त्य भएको छ । आन्दोलनको डेढ महिनापछि बुधबार सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच छलफल भएको हो ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा एमाले नेता महेश बर्तौलाले सरकार गठन...

  • बझाङमा सामाजिक कुप्रथाविरुद्ध धार्मिक गुरूहरू सक्रिय

    बझाङमा सामाजिक कुप्रथाविरुद्ध धार्मिक गुरूहरू सक्रिय

    बझाङ : सामाजिक कुप्रथा विरुद्ध यहाँका धार्मिक गुरुहरू सक्रिय भएका छन्। गाउँगाउँमा अभियान नै सञ्चालन गरेर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछूतलगायत सामाजिक कुरीतिकोविरुद्ध उनीहरू सक्रिय भएका हुन्। बुङ्गल नगरपालिका–६, ७, ९, १० र ११ मा कुरीतिविरुद्ध गुरूहरू गणेशप्रसाद...

  • प्रधानमन्त्रीले आज दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दै

    प्रधानमन्त्रीले आज दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दै

    काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्। गत भदौ २७ गते प्रधानमन्त्री भएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक दल र जेनजीका प्रतिनिधिलाई एकै ठाँउमा राखेर छलफल गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम...