कांग्रेस संसदीय दलको बैठक शुक्रवार बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रवार बस्दैछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने भएको हो । संसदको हिउँदे अधिवेशनमा पार्टीले खुल्नुपर्ने भूमिका र पछिल्लो...






