May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

धनगढी। कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाहीले कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन । होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली पुलमाथिबाट नदीमा रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये शाही बेपत्ता भएको…

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान मेल्लेख गाँउपलिका- ७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले मेल्लेख गाँउपलिका-७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा परी ३ जना घाइते भएको बताए ।…

  • १७ औँ संस्करणको आईपीएलमा आज पञ्जाब र बैङ्गलोर भिड्दै

    १७ औँ संस्करणको आईपीएलमा आज पञ्जाब र बैङ्गलोर भिड्दै

    काठमाडौं । १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ। आजको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। बैङ्गलोर र पञ्जाबबीचको खेल राति ७ः४५ बजे बैङ्गलोरस्थित एक चिन्नास्वामी स्टेडियममा हुनेछ।...

  • टी–२० सिरिज : नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

    टी–२० सिरिज : नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

    काठमाडौं । नेपालले टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । यि दुई टोली पहिलो पटक एक अर्कासँग भिड्न लागेका हुन् । सिरिजको दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।...

  • अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

    अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

    न्युयोर्क । अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ ।  म्यासुचेट्स  जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्तिमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपण गर्नका लागि चार घण्टा समय लागेको थियो । सो अस्पतालको विज्ञप्ति अनुसार...

  • दाइजोका रुपमा भित्र्याइएको अछामी ‘होरी’

    दाइजोका रुपमा भित्र्याइएको अछामी ‘होरी’

    कैलाली । समुदाय अनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ (होली) को इतिहास भने फरक छ । विसं १७५० मा अछामको कालीमाटी गडीका राजा भान शाहले भारतको कुमाउ गडुवालबाट विवाह गर्दा होरी दाइजोका रुपमा अछाम...

  • आज तराईका जिल्लामा होली मनाइँदै

    आज तराईका जिल्लामा होली मनाइँदै

    काठमाडौं । आज तराईमा होली मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने प्रचलन रहेको छ। पहाडी क्षेत्रमा आइतबार नै होली मनाइएको छ । तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली...

  • मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

    मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

    कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् । अन्तर धार्मिक सद्भाव समन्वय सङ्घ नेपाल रुपन्देहीले आज धनगढीमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सो कुरा बताए...