गण्डकी प्रदेशमा फर्कियो कोशी, कांग्रेस अदालत जाने
काठमाडौँ । कांग्रेससहितको तत्कालीन सत्ता गठबन्धनले संवैधानिक र राजनीतिक जटिलता निम्ताउने गरी नौ महिनाअघि कोशी सरकार निर्माणमा गरेको ‘जबर्जस्ती’ नयाँ गठबन्धनले गण्डकी प्रदेशमा दोहोर्याएको छ । यो कदम सर्वोच्च अदालतले स्थापित गरेको नजिरविपरीत पनि हो । कोशी प्रदेशका एमाले संसदीय दलका नेता...






