May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

नवदुर्गा गाउँपालिकाको भवन पाँच वर्षदेखि अलपत्र, ठेकेदार सम्पर्क विहीन

नवदुर्गा गाउँपालिकाको भवन पाँच वर्षदेखि अलपत्र, ठेकेदार सम्पर्क विहीन

डडेल्धरा । डडेल्धराको नवदुर्गा गाउँपालिकाको भवन निर्माण कार्य अलपत्र परेको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम तीन वर्ष देखि अलपत्र परेको हो । नवदुर्गा गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टका अनुसार आर्थिक वर्ष २०७८/२०७९ को असारमा सम्पन्न गर्ने गरी ६ करोड कुल लागतमा ठेक्का भएको भवन निर्माणको काम ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको हो ।…

इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु

इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी गाजापट्टीको जबलिया शिविरमा आफ्नो घर फर्कने क्रममा प्यालेस्टाइनीहरूमाथि इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।  प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टाइनी शरणार्थीहरूको लागि जबलिया शिविरमा विस्थापित मानिसहरूमाथि लक्षित गरी आक्रमण गरेको थियो । आवासीय घरहरू र एक आश्रय केन्द्रमा पनि…

  • संसदीय छानबिन समितिको कार्यदल बैठक जारी, कार्यादेश टुंगो  लगाउने

    संसदीय छानबिन समितिको कार्यदल बैठक जारी, कार्यादेश टुंगो लगाउने

    काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश टुंग्याउन आज बैठक बसिरहेको छ । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी रहेको हो । कार्यादेश टुंग्याउने जिम्मा...

  • प्रतिनिधि सभा र राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभा र राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बर्खे अधिवेशन आरम्भ भययता नै संसद् नियमित...

  • सुदूरपश्चिम प्रदेशको मुख्यन्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त

    सुदूरपश्चिम प्रदेशको मुख्यन्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीको सिफारिसमा प्रदेश प्रमुख नाजिर मियाँले उनलाई मुख्यन्याधिवक्तामा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख मियाँको उपस्थितीमा उच्च अदालतका डोटी दिपायलका मुख्य न्यायाधीस शान्ती सिंह थापाले नवनियुक्त मुख्यन्यायाधिवक्ता शाहीलाई...

  • प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने

    प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न प्रधानमन्त्री प्रचण्डले पत्र पठाएको...