May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

कान्तिपुरको समाचार रोक्न र ब्ल्याकमेलिङ गर्न पक्राउ पुर्जी जारी गरियो : अध्यक्ष सिरोहिया

कान्तिपुरको समाचार रोक्न र ब्ल्याकमेलिङ गर्न पक्राउ पुर्जी जारी गरियो : अध्यक्ष सिरोहिया

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने बताएका छन् । व्यक्तिगत रूपमा आफूले हरेक मूल्य चुकाए पनि कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ । कान्तिपुरको समाचार रोक्न र ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूमाविरुद्ध पक्राउ पुर्जी…

गृहमन्त्रीलाई कांग्रेसले दियो आरोप प्रमाणित गर्न चुनौती, होइन भने सदनबाट गलहत्याउन हामी चुक्ने छैनौं- पाण्डे

गृहमन्त्रीलाई कांग्रेसले दियो आरोप प्रमाणित गर्न चुनौती, होइन भने सदनबाट गलहत्याउन हामी चुक्ने छैनौं- पाण्डे

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेताहरूमाथि लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका सांसद पाण्डेले गृहमन्त्री लामिछानेले सदनबाटै नेताहरूलाई लगाएका आरोप सत्य हो भने प्रमाणित गरेर देखाउन भनेका हुन्। ‘उहाँले लगाएका आरोपहरू यदि सत्य हुन्…

  • संसदमा विकसित घटनाक्रमहरू सुखद् छैनन् : माधव नेपाल

    संसदमा विकसित घटनाक्रमहरू सुखद् छैनन् : माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरू सुखद् नरहेको बताएका छन्। मंगलबार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी...

  • नेपालका ३० हिमालमध्ये सगरमाथा एक्लैको कमाइ झन्डै ८८ प्रतिशत

    नेपालका ३० हिमालमध्ये सगरमाथा एक्लैको कमाइ झन्डै ८८ प्रतिशत

    काठमाडौँ । नेपालका विभिन्न ३० हिमाल आरोहण गर्ने ओरोहीहरूबाट सरकारलाई कुल ६७ करोड ४८ लाख १४ हजार ५ सय १ रुपैयाँ राजश्व प्राप्त भएको छ । कुल रोयल्टीमध्ये सगरमाथा आरोहणबाट प्राप्त रोयल्टीको हिस्सा मात्रै कुल रोयल्टीमा ८७.८१ प्रतिशत छ ।...

  • विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत

    विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका छन् । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका हुन् । आजको प्रतिनिधि सभाको...