विगतमा कांग्रेस-एमाले सहयात्रा कति उपलब्धिमूलक ?
काठमाडौँ । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहयात्राको सहमति गरेका छन् । केही दिनयता जारी गुप्त र खुला संवादलाई उनीहरूले सोमबार मध्यरातमा औपचारिक सहमतिको ढाँचा दिएका हुन् । त्यस अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी...






