May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

मोहना नदीमा अलपत्र परेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्धार

मोहना नदीमा अलपत्र परेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्धार

धनगढी । मोहना नदीमा अलपत्र परेका ५ जनाको उद्धार गरिएको छ । वर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।  कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरू सो नदीमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए । उनीहरू नदीपारि अलपत्र परेको भन्ने जानकारी प्राप्त…

सुदूरपश्चिम प्रदेशमा संसदको विशेष अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेशमा संसदको विशेष अधिवेशन आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा संसदको विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको भोलिपल्टै प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान गरेका हुन । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका समेत गरेर एक चौथाइ बढी प्रदेश सभा सदस्यको मागअनुसार प्रदेश प्रमुख मियाँले ८ साउनमा विशेष अधिवेशन आह्वान गरेका हुन्…

  • प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने माओवादी, रास्वपा र एसले गरे निर्णय

    प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने माओवादी, रास्वपा र एसले गरे निर्णय

    काठमाडौं । नेकपा माओवादी लगायत तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

  • एक साता पनि टिकेन नाउपाको निर्णय, फेरि फेरिए दलका नेता

    एक साता पनि टिकेन नाउपाको निर्णय, फेरि फेरिए दलका नेता

    धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को निर्णय एक सातामै फेरिएको छ । यही असार २९ गते माननीय घनश्याम चौधरीलाई हटाउँदै सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खुसीराम चौधरीलाई चयन गरिएको नाउपाले फेरि नेता फेरिएको हो। दलको नेतामा खुसीराम चौधरीलाई चयन...

  • हत्या प्रयासपछि पहिलोपटक स्टेजमा ट्रम्प, भने-भगवान्‌को कृपाले यहाँ आउन पाएँ

    हत्या प्रयासपछि पहिलोपटक स्टेजमा ट्रम्प, भने-भगवान्‌को कृपाले यहाँ आउन पाएँ

    वासिङटन । अमेरिकाको रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई औपचारिक रूपमा आउँदो कार्यकालको राष्ट्रपति पदको उमेदवारका रूपमा अनुमोदन गरेको छ । बिहीबार (नेपाली समयानुसार शुक्रबार बिहान) पार्टीले ट्रम्पलाई अनुमोदन गरेको हो । उनले त्यसलाई स्वीकार गर्दै सबै अमेरिकीलाई एक हुन बैठकमार्फत...

  • एसीसी महिला एसिया कप : नेपाल र यूएई भिड्दै

    एसीसी महिला एसिया कप : नेपाल र यूएई भिड्दै

    काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपाल भिड्दै छ । श्रीलंकाको दाम्बुल्ला इन्टरनेसनल स्टेडियममा उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टिमले यो प्रतियोगितामा तेस्रोपटक...

  • सिमलताल बस दुर्घटना : १९ शव फेला परे, १४ जनाको सनाखत

    सिमलताल बस दुर्घटना : १९ शव फेला परे, १४ जनाको सनाखत

    काठमाडौं । त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ। सशस्त्र प्रहरीका अनुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी रहेको छ। चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा...