May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

महिला एसिया कप : नेपालसामु सेमिफाइनलको अवसर, नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्दै

महिला एसिया कप : नेपालसामु सेमिफाइनलको अवसर, नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्दै

काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्ने भएका छन् । नेपालले आज साँझ ७ः१५ बजे आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्ने भएको हो । यसअघिका दुई संस्करणमा खेलेका सबै ८ खेलमा पराजित नेपालसामु महिला एसिया कप क्रिकेटको सेमिफाइनल पुग्ने समीकरण छ । नेपालले आइतबार…

आज गुरू पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

आज गुरू पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई…

  • बंगलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

    बंगलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आइतबार काठमाडौं ल्याइने बताएका छन्। प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आइतबार स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका हुन्। प्रधानमन्त्री ओलीले शनिबार...

  • त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतबाट आयो उद्धार टोली

    त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतबाट आयो उद्धार टोली

    काठमाडौं । पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिएको हो। उद्धारमा...

  • कांग्रेसले बोलायो संसदीय दलको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार मध्याह्न १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। बैठकमा प्रधानमन्त्री ओलीलाई...

  • बंगलादेशमा आरक्षणविरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु घोषणा

    बंगलादेशमा आरक्षणविरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु घोषणा

    ढाका । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ । आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी...

  • सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक : गृहमन्त्री लेखक

    सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनमा संशोधन आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन् ।  सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ...