May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

धनगढीमा नगर बस सेवा सञ्चालनमा आउने

धनगढीमा नगर बस सेवा सञ्चालनमा आउने

धनगढी । धनगढीमा नगर बस सेवा सञ्चालनमा आउने भएका छन्। धनगढीमा नगर बस सेवा सञ्चालनमा ल्याउन धनगढी उपमहानगरपालिकाले दुई करोड ४८ लाखमा ३२ सिट भएका ६ वटा बस खरिद गरेर सञ्चालनको तयारी गरेको हो।  नगर बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई ३० दिने बोलपत्र समेत आह्वान गरेको छ। सूचना…

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेसँगको तत्कालीन गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुवैजना मुख्यमन्त्रीले आइतबार राजीनामा दिएका हुन् । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । तर माओवादी…

  • प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउने आदेश

    प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउने आदेश

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउने आदेश भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको रिटमाथि सुनुवाइपछि गम्भीर संवैधानिक व्याख्या आवश्यक हुने भन्दै संवैधानिक इजलासमा पठाउने आदेश भएको हो । अधिवक्तात्रय दीपक...

  • सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने छ : सभापति देउवा (पूर्णपाठ सहित)

    सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने छ : सभापति देउवा (पूर्णपाठ सहित)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने बताएका छन् । देउवाले वर्तमान सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने उनले उल्लेख गरेका हुन् । सरकारले जनचाहनाबमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने विश्वास देउवाले...

  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै

    प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको...

  • आज ४२औँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

    आज ४२औँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

    काठमाडौं । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४२औँ स्मृति दिवस, उनको योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले...