May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक सिंहदरबारमा जारी

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक बसेको हो । आजको बैठकमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रीत रहेको बताइएको छ। यसअघि मङ्गलवार बसेको संयन्त्रको बैठकमा मुल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा र त्यसलाई एकीकृत गरेर उठेका…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् । सुदूरपश्चिमको प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि बैठक बस्ने प्रदेश सभा सदस्यहरूलाई सूचना पनि पठाइसकेको छ । गत असार २० गते नेकपा…

  • ‘इजरायली आक्रमण’ मा हमासका शीर्ष नेता मारिए

    ‘इजरायली आक्रमण’ मा हमासका शीर्ष नेता मारिए

    कायरो । 'इजरायलको आक्रमण'बाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका हुन। बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । तेहरानस्थित हानियाको निवासमा इजरायलले...

  • जनधनको क्षति, नेपाली आकाशको बदनामी : १० वर्षमा १२ हवाई दुर्घटना, जिम्मेवार को ?

    जनधनको क्षति, नेपाली आकाशको बदनामी : १० वर्षमा १२ हवाई दुर्घटना, जिम्मेवार को ?

    काठमाडौँ । पोखराका लागि उड्दै गरेको सौर्य एयरलाइन्सको सीआरजे–२०० जहाज गत बुधबार त्रिभुवन विमानस्थल परिसरमा दुर्घटनाग्रस्त भयो । नेपालमा भएको यो १०८ औं हवाई दुर्घटनामा एक क्याप्टेनबाहेक १८ जनाको घटनास्थलमै मृत्यु भयो । सौर्यको जहाज दुर्घटनासँगै नेपालको हवाई आकाश सुरक्षित छैन भन्ने...

  • प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै सीआईबी प्रमुख ज्ञवालीमाथि छानबिन

    प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै सीआईबी प्रमुख ज्ञवालीमाथि छानबिन

    काठमाडौँ । प्रहरी महानिरीक्षक मातहत रहेका विभिन्न निकायमध्ये एक निकाय हो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) । तर, बीचमा सीआईबी प्रमुख भएका श्याम ज्ञवालीले आफ्नो पद मात्र होइन, प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनभित्रै छानबिन भएको छ । भविष्यमा प्रहरी अधिकारीको हैसियत...

  • भारतको केरलमा गयो पहिरो, नेपालीसहित ४५ जनाको मृत्यु

    भारतको केरलमा गयो पहिरो, नेपालीसहित ४५ जनाको मृत्यु

    नयाँदिल्ली  । भारतको केरलमा पहिरो गएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ। केरलमा भारी वर्षा भइरहेको छ। केरलको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ । ५० जनालाई उपचारका लागि अस्पताल...

  • सहकारी छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछानेलाई सोधपुछ गर्दै

    सहकारी छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछानेलाई सोधपुछ गर्दै

    काठमाडौँ । संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ । सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले रवि लामिछानेलाई सोधपुछका लागि बोलाउन लागेको हो। पूर्व गृहमन्त्री लामिछानेलाई रकम...

  • संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभा प्रतिनिधि सभाको दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाइएको हो । प्रतिनिधि सभाको दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको...