भारतको केरलमा गयो पहिरो, नेपालीसहित ४५ जनाको मृत्यु
- Eraibar
- १५ श्रावण २०८१, मंगलवार १२:५८
- 17 Shares

नयाँदिल्ली । भारतको केरलमा पहिरो गएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ। केरलमा भारी वर्षा भइरहेको छ।
केरलको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ । ५० जनालाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अझै सयौँ मानिस पहिरोमा फसेको अनुमान गरिएको छ ।
पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ । उनी स्थानीय नेपाली परिवारका बच्चा हुन् । पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पुर्याएको छ ।
केरलका मुख्यमन्त्री पिनरायी विजयनले एयर फोर्सको हेलिकोप्टर प्रयोग गरेर पीडितलाई एयरलिफ्ट गरिएको जनाएका छन् । बीजनेस स्यान्डर्ड
- विदेशी सहायता रोक्ने ट्रम्पको नीतिमा के दियो अमेरिकी अदालतले आदेश ?
- कञ्चनपुरको मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाडि बढाउने सहमति
- धनगढीको सोल्टी होटलमा छापा, साहुनीसहित नौ जना पक्राउ
- फागुन १ फर्केर हेर्दा : राज्यको २१ अर्ब खर्च तर पूर्वलडाकु व्यवस्थापन अधुरै
- पत्रकार महासंघले सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने दियो चेतावनी
-
प्रजिअ जोशी घरमै पुगेर दिए अपाङ्गता भएकालाई नागरिकता
२७ माघ २०८१, आईतवार १२:३९ -
पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन
२९ माघ २०८१, मंगलवार १८:५६ -
पत्रकार महासंघ बझाङका अध्यक्ष सिंह माथि चक्कु प्रहार, तीन जना नियन्त्रणमा
२९ माघ २०८१, मंगलवार १८:४५ -
गाउँपालिकाको प्रत्येक वाडमै पुगेर राष्ट्रिय परिचय पत्र वितरण गर्दै जिल्ला प्रशासन
२७ माघ २०८१, आईतवार १५:३० -
युएसएआइडीले विश्वभर काम गर्ने आफ्ना कर्मचारीलाई दियो बिदा, नेपालमा ९१ अर्बका कार्यक्रम प्रभावित ?
२४ माघ २०८१, बिहीबार १०:३२
प्रतिकृया दिनुहोस्