सहकारी छानबिन विशेष समितिले बयानका लागि बोलायो रवि लामिछानेलाई
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोलाएको छ। ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित विशेष समितिले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई बयानका लागि बोलाएको हो । संसदीय...






