झ्याप्ले खोला पहिरोबाट ३० वटा शव निकालियो, सम्पर्कमा नआएका यात्रुलाई खोज्दै प्रहरी
काठमाडौं । धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ। सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले विंगर र बसभित्रबाट ती शवहरू निकालिएको जानकारी दिएका हुन। यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो। आइतबार...






