हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु
- Eraibar
- २०८१ आश्विन १३, आईतवार १३:०९
- 21 Shares

कञ्चनपुर । हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा शनिबार राति उखुबारीमा आएका हात्ती धपाउने क्रममा लालझाडी गाउँपालिका-४ डाँडाजाँईका ५० वर्षीय रामदल रानाको मृत्यु भएको हो ।
सब-डिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेश यादवका अनुसार रातिको समयमा उखुबारीमा आएका हात्ती धपाउने क्रममा रानामाथि आक्रमण भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट धेरै हात्तीहरू बस्तीमा पसेका थिए ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्