नेपाल प्रिमियर लिगको फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा बिहीबार दोस्रो क्वालिफायरको खेल हुँदैछ। दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ। दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । बुधबार इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित...






