May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

द्वन्द्वकालका विस्थापित बाइस वर्षपछि फर्के घर

द्वन्द्वकालका विस्थापित बाइस वर्षपछि फर्के घर

दार्चुला । माओवादी द्वन्द्वकालका बेला बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ वर्षपछि घर पुगेका छन् । २०५९ सालमा बेपत्ता भएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किएका हुन । देव २२ वर्षअघि १७ वर्षको उमेरमा तत्कालीन माओवादी लडाकुहरूले निर्घात कुटपिट गरेपछि गाउँबाट भागेर भारत पसेका थिए । “मलाई राम्रोसँग याद छैन, सुराकी कि के गरेको…

१२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, गर्भमा ३३ हप्ताबढीको बच्चा

१२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, गर्भमा ३३ हप्ताबढीको बच्चा

धनगढी । अछाम घर भएकी बालिका आफन्तबाटै बलात्कृत भएकी छन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवाआमासँगै रहेकी अछामकी १२ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।  जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी १२ वर्षीया बालिका ४५ वर्षीय पुरुष निकटकै आफन्तबाट बलात्कृत भएको जनाएको छ ।…

  • भारतबाट एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाको उद्दार

    भारतबाट एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाको उद्दार

    कन्चनपुर । भारतबाट एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाको उद्दार गरिएको छ । माइती नेपाल कन्चनपुरले एक वर्षको अवधिमा १४ जना महिला तथा बालबालिकाहरुको उद्दार गरेको हो । माइती नेपालले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२४ मा...

  • लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्नु हो : गृहमन्त्री लेखक

    लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्नु हो : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्नु भएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताएका हुन । लोकतन्त्रको विकल्प नभएको बताउँदै उनले लोकतन्त्रको विकल्प...

  • विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीको मृत्यु

    विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीको मृत्यु

    धनगढी । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...

  • विवाहको भोज खान गएका युवकको मुसल प्रहार गरी हत्या, तीन जना पक्राउ

    विवाहको भोज खान गएका युवकको मुसल प्रहार गरी हत्या, तीन जना पक्राउ

    धनगढी । विवाहको भोज खान गएका युवकको हत्या भएको छ । बाजुरामाको बुढीगंगा नगरपालिका ८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दिलीप...

  • रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, लिइन् शपथ

    रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, लिइन् शपथ

    नयाँ दिल्ली । शालीमार बागबाट भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ता दिल्लीको नवौँ मुख्यमन्त्री बनेकी छन् । गुप्ताले बिहीबार रामलीला मैदानमा मुख्यमन्त्री पदको शपथ लिएकी हुन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई...