June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

Author: Eraibar

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमबाट एमालेकी भण्डारी र काँग्रेसका खाती विजयी 

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमबाट एमालेकी भण्डारी र काँग्रेसका खाती विजयी 

 धनगढी : राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् । खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार प्राप्त गरे । यसैगरी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी…

शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको सङ्ख्या बढेको छ । हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । जुन गत वर्षको तुलनामा तीन हजार ५०० बढी रहेका छन् । सिकारी ताल, रानी ताल, बाबा ताल, सलगौरी ताल, राधापुर सिमसार क्षेत्र, महाकाली नदी, चौधर नदी तटीय क्षेत्र…

  • प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा ७ हजार बढी प्रहरी परिचालन हुने

    प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा ७ हजार बढी प्रहरी परिचालन हुने

    महेन्द्रनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा ७ हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी गरिएको...

  • कांग्रेसले राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कायमै राख्ने

    कांग्रेसले राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कायमै राख्ने

    काठमाडौं : कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग भएको सहमति कायम राखेर जाने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले अघिल्लो केन्द्रीय समितिको अविछिन्न रूपमा रहेको वर्तमान केन्द्रीय समिति भएकोले...

  • कांग्रेस बैठकको निर्णय : निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान

    कांग्रेस बैठकको निर्णय : निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान

    काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शनिबार नयाँ बानेश्वरमा बसेको बैठकले विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका, विभिन्न कारणले पार्टी छाडेका सबै नेता, कार्यकर्तालाई पार्टीमा पुन : जोडिन आह्वान गरेको छ । निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन...

  • डोटीबाट ह्याट्रिक गरेका प्रेम आले कैलाली-५ बाट बने नेकपाको उम्मेदवार

    डोटीबाट ह्याट्रिक गरेका प्रेम आले कैलाली-५ बाट बने नेकपाको उम्मेदवार

    धनगढी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादी बनेका आले यस पटक नेकपाबाट निर्वाचन लड्ने भएका हुन् । अघिल्लो निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट...