June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

Author: Eraibar

बन्द कोठामा प्रदेश सरकारको समिक्षा

बन्द कोठामा प्रदेश सरकारको समिक्षा

धनगढी साउन १३(ई-रैवार): सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७५र०७६ को बार्षिक प्रगती समिक्षा गोष्ठी बन्द कोठामा सम्पन्न गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारलाई समेत प्रवेशमा निषेध गर्दै समिक्षा बैठक सम्पन्न गरिएको हो। प्रदेश सरकारले गत आर्थिक बर्षमा आएको विकास बजेट समेत खर्च गर्न नसकेको भन्दै विरोध भईरहेका बेला प्रदेश सरकारले गोप्य बैठकमा समिक्षा सम्पन्न…

कक्षा १२ को नतिजा सार्वजनिक

  काठमाडौं, साउन १३(ई-रैवार): राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । सोमबार दिउँसो परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।नतिजाअनुसार…

  • विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

    विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

    कञ्चनपुर साउन १२ (ई-रैवार): कञ्चनपुर एकजना विद्यार्थीले आत्माहत्या गर्नुअघि लेखेको सुसाइड नोटमा मर्नुको कारण शिक्षक भनी उल्लेख गरेका छ। जिल्लाको भीमदत्त नगरपालिकामा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकले हरिलाल जोशी एलबिए प्लस...

  • निशानामा वडा कार्यालय

    निशानामा वडा कार्यालय

    डोटी साउन १२(ई-रैवार): यसै साउन ७ गते राती जोरायल गाउँपालिका–४को वडा कार्यालयमा आगजनी भयो । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष रहेको भवनको छत फोरेर भित्र पसी सम्पूर्ण कागजातहरु जलाईए । त्यसको एकसाता नबित्दै शनीबार राती शिखर नगरपालिका–७ को कार्यालयमा पनि...

  • व्यक्तिको घरमा विप्लवको झण्डा

    व्यक्तिको घरमा विप्लवको झण्डा

    डोटी साउन ११(ई–रैवार): कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ बजार क्षेत्रमा रहेको एक व्यापारीको घर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको थारुवान् स्वायत्त प्रदेशले कब्जामा लिएको छ। थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घर...

  • बोल्ड सिन लिक भएपछि तनाव

    बोल्ड सिन लिक भएपछि तनाव

    मुम्बई : सेक्रेड गेम्स र अन्धाधुनजस्ता फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री राधिका आप्टे अहिले हलिवुड फिल्मका कारण चर्चामा छिन्। राधिका ‘द वेडिङ गेस्ट’ नामक हलिवुड फिल्ममा देव पटेलसँग काम गर्दैछिन्। केही समयअघि यो फिल्मको एउटा बोल्ड सिन लिक भएको थियो।...

  • शिक्षा कार्यालयबाटै शिक्षकको राहत कोटा गायब !

    भक्तपुर, साउन ७(ई–रैवार): हाल शिक्षा विकास तथा समन्वय इकाई बनेको भक्तपुरको तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट सात राहत शिक्षकको कोटा गायब भएको तथ्य बाहिर आएको छ। भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र (सीबीआर) लाई उपलब्ध गराएको प्राथमिक तहको सात राहत शिक्षकको कोटा...

  • सब–ईन्जिनियरले खाएको घुस फिर्ता गराईयो

    सब–ईन्जिनियरले खाएको घुस फिर्ता गराईयो

    अछाम साउन ७(ई–रैवार):  पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरेका छन्। एउटा सडक निर्माण क्रममा उपभोक्ता समितिबाट कमिसन लिएका उनले उक्त रकम फिर्ता गरेका हुन्। प्राविधिकसँग आक्रोशित बनेका केही उपभोक्ता समितिका...