बाजुरामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
- Eraibar
- २०७८ बैशाख २७, सोमबार १०:२५
- 9 Shares

बाजुरा, वैशाख २७ (ई-रैवार)
बाजुरामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नयाँ भेरियन्टको दोस्रो कोरोना संक्रमणका कारण सोमबार विहान दुई जनाको मृत्यु भएको हो ।
जिल्ला अस्पताल बाजुराका कोभिड–१९ सुचना अधिकारी चुडामणी पन्तले बडीमालिका नगरपालिका–२ का ५९ वर्षका पुरुष र सोही नगरपालिका–९ मार्तडीकी ४० वर्षीया महिलाको मृत्यु भएको जानकारी दिएका हुन ।
सुचना अधिकारी पन्तका अनुसार ५९ वर्षका पुरुष दमका विरामी र ४० वर्षीया महिलाका मृगौलाको विरामी भएका थिए ।
- दसैंको टीका मेटिन नपाउँदै परदेशको बाटो : त्रिनगर नाकामा फेरि भारत जानेको लर्को
- एनपीएल विजेताले पाउने पुरस्कार बढ्यो, च्याम्पियनले १ करोड ५० लाख पाउने
- खगेन्द्र सुनार प्रकरणमा नयाँ ट्विस्ट : इन्कारी पत्रपछि अडियोको ‘भेरिफिकेसन’ सुरु
- कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
- कांग्रेसका २३० पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने
-
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
खगेन्द्र सुनार प्रकरण : छानबिन तीव्र, रास्वपाले जनआस्थाबाट लियो सक्कल अडियो र ८० पृष्ठको बैंक स्टेटमेन्ट
२०८३ आश्विन ३०, शुक्रबार १६:०७ -
दसैँमा घर फर्किने यात्रुलाई सास्ती : पहाडी रुटमा मनपरी भाडा, जोखिमपूर्ण यात्रा
२०८३ आश्विन ३०, शुक्रबार १०:५३ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्