October 18, 2026, Sunday
२०८३ कार्तिक २

Year: २०८२ पुष २२, मंगलवार १९:०२

ओलीले पहिलो पटक गरेको प्रतिनिधिसभा विघटनको फैसलाको पूर्णपाठ सार्वजनिक

ओलीले पहिलो पटक गरेको प्रतिनिधिसभा विघटनको फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौँ : सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा पहिलो विघटनसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । संवैधानिक इजलासको नेतृत्व गरेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले फैसलाको पूर्णपाठमा हस्ताक्षर गर्न नमान्दा केही वर्षअघि नै तयार भएको पूर्णपाठ सार्वजनिक नभई रोकिएको थियो । हालै मात्र जबराले फैसलामा हसताक्षर गरेका थिए । अदालतले मंगलबार फैसलाको पूर्णपाठ सार्वजनिक…