October 16, 2026, Friday
२०८३ कार्तिक १

Year: २०८२ पुष २८, सोमबार १५:११

डडेल्धुरा आउदै गरेको जिप बैतडीमा दुर्घटना, ३ जनाको मृत्यु

डडेल्धुरा आउदै गरेको जिप बैतडीमा दुर्घटना, ३ जनाको मृत्यु

धनगढी : बैतडीमा सोमबार जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे १० बजेतिर भएको जिप दुर्घटनामा परी एक बालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।  जिल्ला प्रहरी प्रमुख डिएसपी दीपककुमार राईका अनुसार दुर्घटनामा परी डडेल्धुराको अलिताल गाउँपालिका–३ का १४ वर्षीय राकेश रावत, सिगासे गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा र सोही वडाका २९ वर्षीय भानदेव…

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत

काठमाडौं : सरकारले नेपाल प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची संशोधन भएको जानकारी दिए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलका अनुसार बैठकले…

  • सामाजिक सद्भाव कायम राख्न सरकारलाई दियो आयोगले निर्देशन

    सामाजिक सद्भाव कायम राख्न सरकारलाई दियो आयोगले निर्देशन

    काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा...

  • ओलीले पहिलो पटक गरेको प्रतिनिधिसभा विघटनको फैसलाको पूर्णपाठ सार्वजनिक

    ओलीले पहिलो पटक गरेको प्रतिनिधिसभा विघटनको फैसलाको पूर्णपाठ सार्वजनिक

    काठमाडौँ : सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा पहिलो विघटनसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । संवैधानिक इजलासको नेतृत्व गरेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले फैसलाको पूर्णपाठमा हस्ताक्षर गर्न नमान्दा केही वर्षअघि नै तयार भएको पूर्णपाठ सार्वजनिक...