बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक विद्यालय बन्द
बझाङ, फागुन १३ (ई-रैवार) विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय...






