April 19, 2026, Sunday
२०८३ बैशाख ६

स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा १६७ कोरोना संक्रमित थपिए, २२६ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १६७ कोरोना संक्रमित थपिए, २२६ जना संक्रमणमुक्त

काठमाडौं : नेपालमा आज थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ…

कैलाली-कञ्चनपुरका सिकलसेलका बिरामीलाई उपचार पाउनै सास्ती

कैलाली-कञ्चनपुरका सिकलसेलका बिरामीलाई उपचार पाउनै सास्ती

कञ्चनपुर : पछिल्लो समय कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायका व्यक्तिका लागि सिकलसेल एनिमिया रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ। पाँच वर्षदेखि १५ वर्षमुनिका बालबालिका सो रोगबाट धेरै पीडित हुने गरेको जनाइएको छ। प्रौढ समेत सो रोगबाट ग्रस्त छन्। बिहीवार मात्र ४०१ को रगत परीक्षण गरिएको मध्ये १७ जनामा सिकलसेल एनिमियाको ट्रेट९बाहक० फेला…

  • कोरोनामुक्त पार्नेगरी काम गरिरहेका छौँ : मन्त्री खतिवडा

    कोरोनामुक्त पार्नेगरी काम गरिरहेका छौँ : मन्त्री खतिवडा

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विश्वव्यापी चुनौतीका रूपमा देखापरेको कोरोना भाइरस नियन्त्रणमा सरकार क्रियाशील रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा उनले छिटोभन्दा छिटो नेपाललाई कोरोनामुक्त पार्ने ध्येयका साथ स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी, सर्वसुलभ र जनउत्तरदायी...

  • कोरोनोविरुद्धको बुस्टर डोज सरकारले नि:शुल्क दिने

    कोरोनोविरुद्धको बुस्टर डोज सरकारले नि:शुल्क दिने

    काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनोविरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई सरकारले ‘बुस्टर’ डोजसमेत निःशुल्क दिन तयारी थालेको बताएका छन् ।  मन्त्री खतिवडाले बुधबार कान्तिपुरसँगको कुराकानीमा सबैलाई नि:शुल्क खोप दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहमति दिई सकेकोले त्यसका...

  • आजदेखि देशभर चिसो बढ्यो, दैनिक जनजीवनमा असर पर्न सक्ने

    आजदेखि देशभर चिसो बढ्यो, दैनिक जनजीवनमा असर पर्न सक्ने

    काठमाडौं, मङ्सिर १५ (ई-रैवार) आजबाट देशभर थप चिसो बढेको छ । हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण तापक्रममा गिरावट आई आजबाट चिसो बढ्ने लागेको हो । जसका कारण पर्वतारोहण, हवाई...

  • नेपालमा एचआइभी/एड्सको सङ्क्रमण दर घट्दो

    नेपालमा एचआइभी/एड्सको सङ्क्रमण दर घट्दो

    काठमाडौं, मङ्सिर १४ (ई-रैवार) नेपालमा एचआइभी एड्स सङ्क्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा सङ्क्रमण दर घटेको अध्ययनले देखाएको हो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा आज यहाँ...