April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य

सेती प्रादेशिक अस्पताल अगाडि फार्मेसी नपढेकाले बेच्छन् औषधि

सेती प्रादेशिक अस्पताल अगाडि फार्मेसी नपढेकाले बेच्छन् औषधि

कैलाली : सेती प्रादेशिक अस्पतालको अगाडि रहेको सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित साझा स्वास्थ्य सेवाको बिक्री कक्षमा फार्मेसी नपढेका व्यक्तिले औषधि बेचिरहेका छन्। औषधि ऐन २०३५ लाई अटेर गर्दै साझा स्वास्थ्य सेवाको धनगढी शाखाले औषधि बिक्री कक्षमा अप्राविधिकबाट औषधि बेचबिखन गरिरहेको हो। सुदूरपश्चिमकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको गेटै अगाडि खोलिएको साझा स्वास्थ्य सेवाको…

नेपालमा आज २,४४४ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा आज २,४४४ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं : नेपालमा आज थप २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा एकजनाको मृत्‍यु भएको छ भने ३१३ जना कोरोनाबाट…

  • ओमिक्रोनपछिको भेरियन्ट धेरै खतरनाक हुनसक्छ : महामारीविद

    ओमिक्रोनपछिको भेरियन्ट धेरै खतरनाक हुनसक्छ : महामारीविद

    बीबीसी : महामारीविदहरुले ओमिक्रोनपछि आउने भेरियन्ट योभन्दा निकै खतरनाक हुनसक्ने बताएका छन् ।  ओमिक्रोन तिव्र गतिमा सरे पनि यो पुराना भेरियन्टको तुलनामा त्यति धेरै प्राणघातक मानिएको छैन । तर, आगामी भेरियन्ट विगतको खतरनाक प्राणघातक डेल्टा भेरियन्टभन्दा धेरै घातक हुनसक्ने बताएका...

  • कञ्चनपुरमा कोरोना सङ्क्रमित बढ्दै

    कञ्चनपुरमा कोरोना सङ्क्रमित बढ्दै

    कञ्चनपुर : कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो ।  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । मङ्गलबार...

  • दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र, आज मात्रै ८ जनामा कोरोना

    दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र, आज मात्रै ८ जनामा कोरोना

    महेन्द्रनगर: कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ। जहाँ तीव्र रुपमा ओमिक्रोन सङ्क्रमित देखिँदा सुदूरपश्चिम प्रदेश र यहाँका स्वास्थ्य कार्यालय भारतबाट स्वदेश फर्किनेलाई एन्टिजेन टेष्टका साथै कोरोना विरुद्धको...

  • विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

    विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

    डोटी : जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । ​पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्।  उनले भनिन्,...