October 30, 2026, Friday
२०८३ कार्तिक १४

राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन, लैङ्गिक हिंसा अन्त्यमा व्यवहार परिवर्तन महत्त्वपूर्णः प्रधानमन्त्री

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन, लैङ्गिक हिंसा अन्त्यमा व्यवहार परिवर्तन महत्त्वपूर्णः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैङ्गिक हिंसा अन्त्यका लागि अत्यावश्यक पूर्वसर्त रहेको बताएकी छन्। ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आज यहाँ उद्घाटन गर्दै उनले कुनै पनि नाममा हुने हिंसाले कसैको हित नगर्ने बताइन्। प्रधानमन्त्री…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस-एमालेसहित ६८ दल आयोगमा दर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस-एमालेसहित ६८ दल आयोगमा दर्ता

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस(एमालेसहित ६८ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका निर्वाचन आयोगले जानकारी दिएको हो । आयोगका प्रवक्ता माहादेव पन्थले मंगलावरसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि ६८ वटा दलहरू दर्ता भएको…

  • हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

    हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

    कञ्चनपुर : हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हात्तीको आक्रमणबाट ४५ वर्षीया धना विष्टको मृत्यु भएको हो । सोमबार राति...

  • भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

    भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

    अछाम : धेरैका निम्ति कडा प्रतिस्पर्धाबाट छानिएर लोक सेवामा नाम निकाल्नु सबैभन्दा ठूलो खुसी हुन सक्छ । अछामका २३ वर्षीय लोकेन्द्र बोहराका निम्ति पनि यस्तै भयो । तर उनले हासिल गरेको सफलता अपवाद जस्तै छ । हेल्थ असिस्टेन्ट (अहेव) को पढाइ सकेर लोक...

  • प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    डडेलधुरा : स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको छ। स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको हो। उत्कृष्टताका आधारमा स्वास्थ्य निर्देशनालय दिपायल डोटीले स्वास्थ्य कार्यालय डडेल्धुरालाई सम्मान गरेको जनाएको हो।...

  • सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

    सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ : गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको सोमबार यहाँ आयोजित पत्रकार...

  • निर्वाचन सुरक्षा तयारी : तीनै सुरक्षा निकायका सवारीसाधन खरिद अन्तिम चरणमा

    निर्वाचन सुरक्षा तयारी : तीनै सुरक्षा निकायका सवारीसाधन खरिद अन्तिम चरणमा

    काठमाडौँ : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ । अर्थ मन्त्रालयबाट खरिद अनुमति प्राप्त भइसकेपछि सवारीसाधन खरिदको प्रक्रिया तीव्र गतिमा अघि...