भुपेन्द्र हत्या प्रकरणमा इन्स्पेक्टरका भाइको पनि संलग्नता, हत्याको कारण प्रहरीले अझै खोल्न सकेन
धनगढी कार्तिक ३० (ई-रैवार) कैलालीको लम्कीचुहा नगरपालिकाका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरी निरीक्षकका भाइको पनि संलग्नता रहेको रहस्य खुलेको छ । लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय बडुवाल हत्या प्रकरणमा प्रहरीका इन्स्पेक्टरका भाइ पनि फरार सूचीमा रहेको रहस्य खुलेको हो ।...






