June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१

कैलाली

बाढीको त्रासले कैलालीको भजनीमा सयौँ बिघा जमिन बाँझै

बाढीको त्रासले कैलालीको भजनीमा सयौँ बिघा जमिन बाँझै

टीकापुर :  बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् । बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन् । बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने…

कञ्चनपुरका दुई पालिकामा आज सार्वजनिक बिदा

कञ्चनपुरका दुई पालिकामा आज सार्वजनिक बिदा

कञ्चनपुर : राना थारु समुदायको तीज पर्वका अवसरमा कञ्चनपुरका दुई पालिकामा सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको तीज विर्सजन हुने दिन आज साउन १५ गतेका दिन बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बेलौरी नगरपालिकाको नवौँ नगर सभाको निर्णयअनुसार राना थारु समुदायका तीज पर्वका लागि नगरपालिका मातहतका कार्यालयमा…

  • सुदूरपश्चिम प्रदेश सभाको बैठक पटक-पटक स्थगित

    सुदूरपश्चिम प्रदेश सभाको बैठक पटक-पटक स्थगित

    धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक पटक–पटक स्थगित हुन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रमुख प्रतिपक्षी दल असन्तुष्ट हुँदा पटक–पटक स्थगित हुन थालेको हो । आज ११ बजेका लागि डाकिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको...

  • कैलालीमा कर्मचारीलाई हतियारसहित धम्क्याउने तीनजना पक्राउ

    कैलालीमा कर्मचारीलाई हतियारसहित धम्क्याउने तीनजना पक्राउ

    धनगढी : कर्मचारीलाई घरेलु हतियारसहित धम्क्याउने तीनजना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीलाई पुरानो भुक्तानीको माग गर्दै बुधबार घरेलु हतियारसहित धम्क्याउने तीनजना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले दिएको जानकारी...

  • सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

    सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

    धनगढी : सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सरकारले ल्याएको रातो किताबमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टि बीच विवाद बढ्दा आज ३ बजे बस्ने भनिएको बैठक अनिश्चित बनेको हो । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता...

  • पोखरीमा डुबेर लम्कीचुहामा दुई बालिकाको मृत्यु

    पोखरीमा डुबेर लम्कीचुहामा दुई बालिकाको मृत्यु

    कैलाली : पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले लम्कीचुहा नगरपालिका मलभङ्गाकी ७ वर्षकी आश्रिया विष्ट र ६ वर्षकी भावना कुँवरको पोखरीमा...

  • कैलालीमा झरी पर्न थालेपछि किसान खुसी

    कैलालीमा झरी पर्न थालेपछि किसान खुसी

    कैलाली : कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् ।  लामो समयपछि  वर्षा हुन थालेपछि रामफल मात्रै नभई  धान रोप्न नपाएका किसान खुसी भएका हुन् । शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् ।...

  • सुदूरपश्चिम प्रदेश : बजेट जति मठमन्दिरलाई

    सुदूरपश्चिम प्रदेश : बजेट जति मठमन्दिरलाई

    धनगढी : भागेश्वर गाउंपालिकामा विभिन्न वडाका टोल भेलावाट सिफारिस भएकामध्ये ६० प्रतिशत बढी कुल देवता र व्यक्तिका निजी पिचास (प्रेतात्मा) का मन्दिर निर्माणका योजना छन् । वडा नं ४ को एउटा टोल भेलावाट सिफारिस भएका ७४ योजनामध्ये ६२ योजना मठ मन्दिरका...