दसैँ, दीपावली नजिकिएसँगै रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली स्वदेश फर्कने क्रम ह्वात्तै बढ्यो
धनगढी : बडादसैँ तथा दीपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी पोष्ट...






