दिपावलीको समयमा पटाका बिक्रि वितरण र पड्काउन रोक, उल्लङ्घन गरे कारवाही हुने
धनगढी : स्थानीय प्रशासनले दिपावलीको समयमा पटाका बिक्रि वितरण र पड्काउन रोक लगाएको छ । स्थानीय प्रशासनले दिपावलीको समयमा पटाका बिक्रि वितरणमा र पड्काउन रोक लगाएको हो । साथै राति १० बजेपछि देउसी भैलो खेल्न समेत नपाइने भएको छ ।...






