June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

कैलाली

कैलालीको अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कैलालीको अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सुदूरपश्चिम । कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालका चिकित्सकको लापरबाहीले नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले गरेको प्रदर्शनपछि आज अत्तरिया क्षेत्र तनावग्रस्त रह्यो । मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र लापरबाही गर्ने चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा आज पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध पार्ने प्रयास गरिएपछि प्रहरीले बल…

मोहन्याल गाउँपालिकाद्वारा पदस्थापन भएका शिक्षकलाई स्वागत

मोहन्याल गाउँपालिकाद्वारा पदस्थापन भएका शिक्षकलाई स्वागत

खिमडी । सुगम जिल्लाको दुर्गम गाउँपालिकाका रुपमा रहेको मोहन्यालमा पदस्थापन भएका शिक्षकहरूलाई गाउँपालिकाले स्वागत गरेको छ । सोमबार गाउँपालिका कार्यालयमा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले उनीहरुलाई अविर तथा खादा लगाएर भव्य स्वागत गरेका हुन् । मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर) ले गाउँपालिकामा शिक्षक सेवा आयोगबाट पास भएर आएका शिक्षकहरुलाई स्वागत गर्दै भने,‘बौद्विक जगतका शिक्षकहरु आउनुभएको…

  • प्रधानमन्त्री प्रचण्ड धनगढीमा, एमाले सचिव भट्टसंग  गरे भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड धनगढीमा, एमाले सचिव भट्टसंग गरे भेटवार्ता

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड धनगढी आइपुगेका हुन‍्। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका अनुसार प्रधानमन्त्री प्रचण्ड तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम प्रदेश आईपुगेका हुन । उनले...

  • प्रदेश निजामती कर्मचारी ऐन संशोधन गर्न प्रतिवद्ध : प्रदेश सांसद बम

    प्रदेश निजामती कर्मचारी ऐन संशोधन गर्न प्रतिवद्ध : प्रदेश सांसद बम

    धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले प्रदेश निजामती कर्मचारी ऐन संशोधन गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समितिद्वारा प्रकाशित कर्मचारी युनियन प्रदेश डायरी तथा भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै सांसद बमले...

  • ६० दशकअघिको राणाकालीन मुडा बजार ओझेलमा

    ६० दशकअघिको राणाकालीन मुडा बजार ओझेलमा

    कैलाली । नजिकैको ‘कान्छो बजार’का रूपमा रहेको बौनियामा चहलपहल उत्तिकै छ। सूर्योदयदेखि अबेला रातिसम्म बौनिया बजार मानिसको भिडभाडले भरिएकै हुन्छ। बौनिया बजारदेखि उत्तरतर्फ सेती लोकमार्गको ट्र्याक खुलिरहेको छ। सो ट्र्याक चुरे क्षेत्र हुँदै डोटी अछाम जोडिनेछ भने दक्षिणतर्फ जोशीपुर–भजनी सडकले...

  • सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप : बाजुराको रानीवन क्लब क्वाटर फाइनलमा

    सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप : बाजुराको रानीवन क्लब क्वाटर फाइनलमा

    कैलाली । रानीवन क्लब बाजुरा तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप अन्तरगत बिहीबार भएको खेलमा नेपाल पुलिसको टिमलाई २–१ गोल अन्तरले पराजित गरी रानीवनले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।  कैलालीको...