सुदूरपश्चिम प्रदेश सभाका चार संसदीय समितिका सभापतिले गरे सपथग्रहण
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका चार संसदीय समितिका सभापतिले बुधबार सपथग्रहण गरेका छन् । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन । हिजो निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला...






