June 10, 2026, Wednesday
२०८३ जेष्ठ २८

कैलाली

सोडारी नेतृत्वको सुदूरपश्चिम सरकार अप्ठेरोमा, सरकारलाई अझै पूर्णता दिन सकेनन्

सोडारी नेतृत्वको सुदूरपश्चिम सरकार अप्ठेरोमा, सरकारलाई अझै पूर्णता दिन सकेनन्

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सत्ता जोगाउन अप्ठेरो पर्ने भएको छ । बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले जेठ ३ गते विश्वासको मत पाएपनि सत्ता साझेदार दलको असहयोगका कारण मुख्यमन्त्री सोडारीलाई सत्ता जोगाउन अप्ठेरो पर्ने भएको हो । सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको शुक्रबार ५१ दिन वितेको छ भने विश्वासको मत लिएको २३…

श्रमाधान रोजगार मेलाको तयारी पुरा, दुई हजारभन्दा बढीलाई रोजगारीको अवसर प्रदान गरिने

श्रमाधान रोजगार मेलाको तयारी पुरा, दुई हजारभन्दा बढीलाई रोजगारीको अवसर प्रदान गरिने

धनगढी । सुदूरपश्चिम प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा भएको छ । आयोजकले जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने सुदुरपश्चिम प्रदेश स्तिरिय मेलाको तयारी पुरा भएको जानकारी दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदुरपश्चिम प्रदेश सरकार कैलाली, धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सघं…

  • घोडाघोडीको चिडिया तालसम्म पदमार्ग निर्माण

    घोडाघोडीको चिडिया तालसम्म पदमार्ग निर्माण

    कैलाली । घोडाघोडीको चिडिया तालसम्म पदमार्ग निर्माण गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिडिया तालसम्म पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले चालु...

  • धनगढी र नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो, अझै केही दिन उच्च रहने

    धनगढी र नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो, अझै केही दिन उच्च रहने

    धनगढी । पश्चिम तराईमा अत्याधिक गर्मि बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन गरेको छ। धनगढी र नेपालगन्जको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। यो...

  • कैलालीको घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

    कैलालीको घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

    कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ। घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो। सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ। घोडाघोडीको बेतहनी क्षेत्रमा...

  • सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल

    सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल

    कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो । सङ्घीयतापछि अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको सो...